मिना लामाले गरिन आफ्नो र पुर्णिमाको बारेमा नयाँ खुलासा (भिडियो सहित )

चर्चित गायिका मिना लामा सँगको रमाइलो कुराकानी आज प्रसारण भएको छ् । उनी आफु त चर्चित छिन नै आज भोली उन्की बहिनी पुर्णिमा लामाको पनि चर्चा परिचर्चा चल्न थालेको छ । यसै बिचमा मिना लामा सँग ओके नेपालमा गरिएको कुराकानी हेर्न सकिन्छ । ओके नेपाल बाट सार्वजनिक भएको उत्त भिडियो अहिले चर्चामा रहेको छ ।
अन्तर्वाता, रमाइलो भिडियो, चर्चित व्यक्ती सम्बन्धित जानकारी जस्ता कार्यक्रम प्रस्तुत गर्दै आइरहेको ओके नेपालमा छुच्ची नानी शो, कमिडी भिडियो, ओके नेपाल बिशेष, दोहोरी जस्ता कार्यक्रमहरु प्रसारण हुँदै आइरहेका छ्न। भिडियोको लागि यहाँ जानुस् ।[youtube https://www.youtube.com/watch?v=NfhObheeS84&w=560&h=315]