प्रियन्का कार्कीलाई नचाउने राजेश बर्देवा छुच्ची नानीको फन्दामा ।
बोर भयो मायालु गीतार बजाइदेउ, पुतली झै नाच, जस्ता चर्चित गीतका गायक राजेश बर्देवा सँगको रमाइलो कुराकानी सार्वजनिक भएको छ । राजेशले हाल साल निकै मिठो मिठो गीत संगीत प्रस्तुत गरिरहेका छन। ओके नेपाल बाट सार्वजनिक भएको उत्त भिडियो अहिले चर्चामा रहेको छ ।
अन्तर्वाता, रमाइलो भिडियो, चर्चित व्यक्ती सम्बन्धित जानकारी जस्ता कार्यक्रम प्रस्तुत गर्दै आइरहेको ओके नेपालमा छुच्ची नानी शो, कमिडी भिडियो, ओके नेपाल बिशेष, दोहोरी जस्ता कार्यक्रमहरु प्रसारण हुँदै आइरहेका छ्न। भिडियोको लागि यहाँ जानुस् । [youtube https://www.youtube.com/watch?v=wAOPiLVJnhY&w=560&h=315]
![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2018/01/vlcsnap-error630.png?resize=1440%2C720&ssl=1)