बाबु बोगटी बने दोहोरीमा च्याम्पिएन छुच्ची नानी बनिन् हिरोइन (भिडियो सहित)

Spread the love

चर्चित गायक तथा नायक बाबु बोगटी आफैमा गायक भएको हुँदा गित त गाउछन् नै तर उनी दोहरी गाउनमा यति खप्पिस छन् भन्ने कुरा दर्शकहरुलाई थाहा थिएन होला । ओके नेपालको लोकप्रिय प्रस्तुती कार्यक्रम छुच्ची नानी शो. मा गित संगित साथै दोहोरीमा च्याम्पिएन सिनेमाको विषमा कुराकानी गर्ने क्रममा फिल्म संगै आफ्नो सांगितिक यात्राको विषयमा केही भोगाइ तथा अनुभवहरु सुनाउदै फिल्मका डाइलगहरु सुनाउदै आफुले गाएका मिठामिठा गितहरु पनि सुनाएका थिए भने अर्को रमाइलो कुरा त गायक तथा नायक बाबु बोगटीले पहिलो पटक छुच्ची नानी संग रमाइलो दोहोरी पनि गाए । पहिलो पटक गायक तथा नायक बाबु बोगटीले छुच्ची नानी संग गाएको दोहोरी कस्तो छ त सुन्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् । [youtube https://www.youtube.com/watch?v=QfyXfXytFlk&w=560&h=315]