बादर बाठो भए पछि (भिडियो सहित)

बुढा पाकाले भन्दै आएको एउटा चर्चित उखान छ काग बाठो भयो भने आची खान्छ । कागले मात्र हैन चाहिने भन्दा बाठो भएपछि केहि चिजलाई पनि गतिलो हुदैन । चाहिने भन्दा बाठो भइयो भने केही चिजपनि राम्रो हुँदैन भन्ने विषयलाई समावेश गरेर ओके नेपालले एउटा भिडियो बनाएको छ । ओके नेपाल अनलाइन टि.भी ले सबै खालको कार्यक्रमहरु प्रस्तुत गर्दै आएको छ र सोही अनुरुप सबै दर्शक श्रोताको मन पनि जित्दै आएको छ । छुच्ची नानी शो. लाउरे लाउरेनी त्यसैगरि मुक्तक दोहोरी र साथमा विभिन्न रमाइला भिडियोहरु प्रस्तुत गर्दै आउने क्रममा मान्छे बढी बाठो भएपछिको परिणाम कस्तो आउँछ भन्ने कुरालाई देखाउन खोज्दै भिडियो निर्माण गरिएको छ । को बाठो भएपछि कस्तो परिणाम निस्कियो जान्नको लागि भिडियो हेर्नुहोस् । [youtube https://www.youtube.com/watch?v=i30T-UjR6JE&w=560&h=315]