१०० दिन सम्म ननुहाइ बस्ने यि चर्चित व्यक्ति (भिडियो सहित)

जाडो मौसममा एक दुई हप्ता सम्म ननुहाउनु भनेको त सामान्य मानिन्छ तर यहाँ यस्तो एक व्यक्ति फेला परेका छन् जो सय दिन सम्म ननुहाइकन बस्न सक्छन् । तपाइहरुलाई लाग्न सक्छ सय दिन सम्म नुहाएको छैन भनेर कसैले भन्दै हिन्दैन र हेरेर पनि कति दिन सम्म नुहाएको छैन भनेर पनि थाहा पाइदैन फेरी यो समाचार लेख्नी मान्छेले कसरी थाहा पायो भनेर । सय दिन सम्म ननुहाएको काहानी साच्चिकै अचम्मको छ । यो कुरा कसैले भनेको पनि हैन र कसैले हेरेर थाहा पाएको पनि हैन यो त कति दिन अगाडी नुहाएको हो भनेर पत्ता लगाउने मेशिन बाट पत्ता लगाइएको हो । ओके नेपालले कहाँ बाट ल्यायो त्यस्तो अचम्मको मेशिन जुन मेहिन बाट कति दिन अगाडी नुहाएके हो भनेर पत्ता लगाउन सक्छ जान्नको लागि भिडियो हेर्नुहोस् । [youtube https://www.youtube.com/watch?v=J7VIWcEZ9bY&w=560&h=315]