मिस्टर आर.जेले भट्टराई सँग मिलेर निकाले ‘मै पनि माया’ (भिडियो सहित)

पछिल्लो समयका चर्चित संगितकार मि. आर जे उर्फ राजेन्द्र भट्टाले ¥याप हानेको नयाँ गित बजारमा सर्वाजानिक भएको छ । घर घरमा ग्यास पाइप, के म ह्यान्सम छैन र ?, कान्छीको बगैचामा जस्ता चर्चित गितहरु बजारमा ल्याएका गायक अरबिन्द्र भट्टराईको विलकुलै नया गित मै पनि माया लाउँ भर्खरै मात्र यु–ट्युवमा सर्वाजानिक भएको छ । जुन गितको लय शब्द गायक अरविन्द्र भट्टराइले गरेका हुन भने सो गितमा ¥याप हानेर मि. आर.जे ले साथ दिएका छन् भने ¥यापमा गाइएका शब्द पनि आर.जे आफैले रचेका हुन् । प्रत्येक गितलाई फरक शैली बाट प्रस्तुत गर्दै आएको गायक तथा हास्या कलाकार अरविन्द्र भट्टराइले यस गितलाई पनि फरक ढङ्गबाट प्रस्तुत गर्न खोजेको हुनाले यस गितलाई लोकपप शैलीमा प्रस्तुत गरिएको उनी बताउँछन् । यु–ट्युबमा अपलोड गरिएको केही समयमै धेरै दर्शक श्रोताहरुले मन पराएर राम्रो प्रतिक्रिया पाएको शो गितलाई हेर्नको लागि तलको लिंकमा क्लिक गनुहोस् । [youtube https://www.youtube.com/watch?v=UdgavQrdrw8&w=560&h=315]