चलचित्र सत्रु गतेको रुपै मोहनी गित हिट भएपछि सम्पूर्ण टिमले यसरी खूसी ब्यक्त गर्दै (भिडियो सहित)

ओएसआर डिजिटलले सार्वजनिक गरेको लोकलयमा आधारीत सो गितमा टंक बुढाथाकी र मीना निरौलाले स्वर दिएका छन् । गितमा हरीबंश र दीपा , दीपकराज र प्रियंका साथै पाउल र आँचलको जोडीलाई प्रस्तुत गरिएको छ ।गितमा हरिबंश आचार्य , मदनकृष्ण श्रेष्ठ , दिपकाज गिरी , दीपाश्री लिरौला , पाउल शाह, प्रियंका कार्की लगायतले सामुहिक नृत्य प्रस्तुत गरेका छन् ।

फिल्म ‘शत्रु गते’ मा मदनकृष्ण श्रेष्ठ , हरीबंश आचार्य , दीपकराज गिरी, दीपाश्री निरौला , प्रियंका कार्की, पाउल शाह,अञ्चल शर्मा, बसुनधरा भुषाल, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, सुष्मा कार्की, अञ्जु महर्जन,रमेश रन्जन झा लगायतका कलाकारको अभिनय रहेको छ ।शव्द लोकराज अधिकारीले लेखेका हुन । फिल्म जात्रा बाट डेब्यू गरेका निर्देशक प्रदिप भट्टराइले यो फिल्म निर्देशन गरेका छन् । गितमा कबिराज गहतराज र प्रविन सिंहले कोरीयोग्राफी गरेका छन् । गित हिट भएपछि सम्पूर्ण टिमले दर्शक तथा एकआपसमा खुसि साटासाट गरेका छन् ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=bn80vy-le5w]