आजको राशिफल (२०७४ पौष ११ गते/२०१७ डिसेम्बर २६)

आजको राशिफल (२०७४ पौष ११ गते/२०१७ डिसेम्बर २६)
December 26, 2017 राशिफल

वि.सं. २०७४ पौष ११ गते मङ्गलबार तदनुसार ई. सं. २०१७ डिसेम्बर २६ तारिख

चाडपर्व र उत्सव : भौमाष्टमी व्रत, गोरखकाली पूजा, सेतो मत्स्येन्द्रनाथ स्नान, जनबहाद्यन्हव (नेवारी पर्व), माओ जयन्ती

पौष शुक्लपक्षको अष्टमी तिथि, बेलुका ०९:०४ बजेसम्म, त्यसपछि नवमी तिथि,
उत्तराभाद्रा नक्षत्र, बेलुका ०९:०६ बजेसम्म, त्यसपछि रेवती नक्षत्र,
चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त),
वरीयान् योग, मध्यरात्रीपछि ०१:३६ बजेसम्म, त्यसपछि परिघ योग,
सुरुमा विष्टि (भद्रा) करण बिहान ०९:१९ बजेसम्म, त्यसपछि बब करण बेलुका ०९:०४ बजेसम्म, अन्तिममा बालब करण,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५४ बजे र सूर्यास्त : साँझ ०५:१५ बजे

राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : दिउँसो ०२:३९ देखि ०३:५७ सम्म
यमघण्ट : बिहान ०९:२९ देखि १०:४७ सम्म
गुलिक काल : दिउँसो १२:०४ देखि ०१:२२ सम्म

वारवेला :–
रोग वारवेला : बिहान ०६:५४ देखि ०८:११ सम्म, साँझ ०३:५६ देखि ०६:५७ सम्म र मध्यरात्रीपछि ०५:११ देखि ०६:५४ सम्म
काल वारवेला : दिउँसो ०१:२२ देखि ०२:३९ सम्म र बेलुका ०६:५७ देखि ०८:३९ सम्म
लाभ वारवेला : दिउँसो १०:४७ देखि १२:०४ सम्म र बेलुका ०८:३९ देखि १०:२२ सम्म
उद्वेग वारवेला : बिहान ०८:११ देखि ०९:२९ सम्म र बेलुका १०:२२ देखि १२:०४ सम्म
शुभ वारवेला : दिउँसो ०२:३९ देखि ०३:५७ सम्म र मध्यरात्रीपछि १२:०४ देखि ०१:४७ सम्म
अमृत वारवेला : दिउँसो १२:०४ देखि ०१:२२ सम्म र मध्यरात्रीपछि ०१:४७ देखि ०३:२९ सम्म
चर वारवेला : बिहान ०९:२९ देखि १०:४७ सम्म र मध्यरात्रीपछि ०३:२९ देखि ०५:११ सम्म

आजको राशिफल हेर्न र सुन्न तलको भिडियोमा क्लिक् गर्नुहुन अनुरोध छ ।

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com