११ बर्षे बालकको दर्दानाक घटना , संसारमा मेरी जस्ती आमा कसैको नहुन (भिडियो सहित)

आमाको बारेमा केहि भन्छु भन्दै ११ बर्षका एक बालकले आफ्नी आमाले सानोमा छोडेको कुरालाई लिएर अत्यन्तै मार्मिक कुरा प्रस्तुत गरेका छन् ।आफु सानो हुदा हुदै आफ्नी आमाले छोडे पछि धेरै दुख भएको र आफु फुफु दिदीको घरमा बसेको पिडा उनले पोखेका छन् । बाबाले मेरो लागि अहिले सम्म अर्कॊ बिबाह नगरी मेरो खुसि र भबिस्य राम्रो होस भनेर दुख गर्दै हुनुहुन्छ । मेरो जस्तो आमा यो संसारमा कसैको पनि नहोस भन्दै आफ्नो दुखेसो पोखेका छन् । कृपया यो भिडियो हेरेर जनचेतनाका लागि सक्दो सेयर गर्दिनुहोला ।

बालकको मार्मिक भिडियो यहाँ छ :
[youtube https://www.youtube.com/watch?v=WTYnp8fKXx8]