धुर्मुस-सुन्तलीलाई कसले बनायो दुःखी ?

पोखरा । संसार भरीका लाखौं सहयोगी हातहरुको सहकार्यमा अहिले हामी रौतहटको सन्तपुरमा बाढी पीडितका लागि ‘एकीकृत नमुना सन्तपुर वस्ती’ निर्माण गरिरहेको सर्वविदितै छ । सयौं स्वयम सेवीहरुको साथमा हामी दुवै पति पत्नी रात दिन यहाँ खटिरहेका छौं । तरपनि धुर्मुस–सुन्तली फाउण्डेसनको विशुद्ध सामाजिक र गैर राजनैतिक पहिचानलाई विभिन्न क्षेत्रबाट धमिलो बनाउने कार्यले बेला बेलामा हामीलाई दुःखीत बनाउने गरेको छ ।
[youtube https://www.youtube.com/watch?v=ZQFifizVDZ0]