अस्ट्रेलिया बाट दिल निशानी मगर लाइ कडा जबाफ भिडियो सहित !!

शरिन ख्युङ्वा तामाङ,
सक्छ सकारात्मक बन नसके कसैलाइ हतोत्साहित पार्ने अधिकार छैन कसैलाइ ।वाक स्वतन्त्र छ भन्दैमा मानवीयता नभुलौ कसैले ।
रबि अमेरिकी बासी हुन भनी रोइ कराइ गर्ने रबिका बिरोधिहरुले नबिर्सी अहिलेको सिधा कुरा जनतासङ्गको कार्यक्रम हेर्नू तिमिहरु सबैको मुखमा अब बुझो लगाउदैछ रबिले..
र रबिको खैरो खनेर समय खेर फाल्नु भन्दा अलिकति भयपनी सकारात्मक बन रबि जस्तो बनेर देखाउ ताकी तिम्रा सिधा सोझा आमा बाबा चेलीबेटी नगरपालिकामा ठगिन नपावस तिम्रा चेलीबेटी बिदेश वा घर देखि बाहिर निक्लदा बलात्कार वा मानसिक समस्या भोग्न नपरोस र तिम्रो थाप्लोमा भ्रष्टाचार कमिसन खोरहरुले रित्याएको राज्यकोषको ढुकुटीबाट हजारौंको कर्जा बोक्न नपरोस ।

रबि लामिछाने संग दिल निशानी मगर ज्युले माफी माग्नुपर्छ यदि निशानी ज्युले ३ करोड नेपाली हरुको मुटु र मन लाइ कदर गर्छन भने !
यो भिडियो पनि हेर्नुहोस अस्ट्रेलिया बाट शिव न्यौपानेजी ले लाइव भिडियो मार्फत दिल निशानी मगर लाइ यस्तो सुझाब दिनु भएको छ !

म शरिन ख्युङ्वा तामाङ हाल इजरायलमा श्रम गर्छु एक श्रमिक भएको हैसियतले भ्रष्टाचार अनियमितता बलात्कार दलाल कमिसन बिरुद्धको लडाइँमा म रबिको साथमा छ । भ्रष्टाचार भारतीय बिस्तारबादको चाकरीमा लागेका दलाल नेताहरूले चलाएर खोक्रो पारेको बिरोजगार मेरो देशको युवा हुन रबि जसले बाध्यताबस बिदेशीनु परेको तिक्तता उनको मात्र होइन छैन उ जस्ता लाखौं पलायन भएको युवाहरूको छ हो । जसमध्ये म पनि एक हु छ तर कमैले आफ्नो माटो सम्झेर फर्केका छैन म पनि ११ बर्ष भयो आज जान्छु भोलि जान्छु भन्दै पराइको माटोमा श्रम गरेको
ति मध्य रबि एक सपूत त्यो हो जसले आफ्नो अमेरिकाको उज्यालो भबिस्यको खुसीको पर्वाह नगरी आज ज्यानको बाजि लगाएर सुशासनको लागि हिडेको छन लडिरहेका छन भने न्याय मरेर लास भएको देश मेरो जन्म भुमिलाइ पुनः न्यायको दियो बन्ने रबिलाइ म किन साथ नदिउ म अवस्य दिन्छु ।
उ जबसम्म आफ्नो जन्म भुमिमा रहन्छ तबसम्म साथ दिन्छु किनकी त्यत्तिन्जेल कैयौं चेलीबेटीहरु दलालको हातबाट बेचिन बलात्कार हुन बाट बच्नेछ न्यायको लागि रुन पर्ने छैन चप्पलको फित्ता च्यातुन्जेल । भ्रष्टाचारि कमिसन खोर जस्ता किराहरु सलबलाउन पाउने छैन त्यसैले पनि म साथ दिन्छु म मात्रै होइन भ्रष्टाचारले आक्रान्त पारेका तीन करोड नेपाली जनताहरुले रबिलाइ साथ दिनुपर्ने हुन्छ हामीले केही गर्न नसकेतापनी उनी विरुद्धका आवज प्रती कवज बनी साथ दिनु तपाईं हाम्रो पहिलो दायित्व अनि कर्तव्य हुन जानेछ भन्दै ( IMWITHRABI)
रबि लामिछानेलाई नराम्रो भन्ने दिल निशानी माथि नेपाली चेलीको अहिले सम्मकै कडा जबाफ भिडियो पनि हेर्नु होला ! !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.