रबि लमिछानेले पहिलो पल्ट परिबारको बारेमा बोल्दै बिदेश बसाइ र आलोचकलाइ दिए कडा जवाफ (भिडियो सहित )

Spread the love

६२ घण्टा सम्म लगतार अन्तरवार्ता लिएर गिनिजि बुकमा नाम लेखाउन सफल पत्रकार रबि लामिछानेको नाम यतिबेला अत्याधिक चर्चामा रहेको छ । आजभोली रबि लामिछानेलाई नचिन्ने र उनको विषयमा नबोल्ने मान्छेहरु कमै भेटिन्छन् । पछिल्लो समय उनले गरेका प्रशंसा गर्न लायकका कामहरुको विषयमा पनि धेरै भन्दा धेरै जनताहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन् भने केही व्यक्तिहरुले उनको आलोचना पनि गरेका छन् । उनको नेपाली नागरिकता र अलिकति आक्रोशित स्वभावको विषयलाई लिएर केही व्यक्तिहरुले उनको आलोचना गरिरहँदा देश र जनताको निम्ति राम्रो काम गर्ने मानिसलाई आलोचना गर्नु भन्दा राम्रो तरिकाले सल्लाह सुझाव दिनु पर्छ भन्ने सोचको विकास सबैमा होस भन्ने हेतुले ओके नेपालको लोकप्रिय प्रस्तुती कार्यक्रम लाउरे लाउरेनीमा रबि लामिछाने आफ्नो विदेश बसाई र परिवार बारे बोलेका केही भिडियो प्रस्तुत गरिएको त्यसैष्रि आफ्ना आलोचकहरुलाई रबि लामिछानेले दिएको मुख भरिको जवाफलाई लाउरे लाउरेनीले कसरी प्रस्तुत गरे जान्नको लागि भिडियो हेर्नुहोस् ।
[youtube https://www.youtube.com/watch?v=bHAdfVG9bhk&w=560&h=315]