भर्खरै आयो खुसिको खबर : तपाईंको बिश्वासलाई एक ईन्चपनि हल्लिन दिदैनौ रबि लामिछाने भिडियो

युके, तपाईंको बिश्वासलाई एक ईन्चपनि हल्लिन दिदैनौ। आजबाट शुरु भयो तिलाठिमा मुसहर वस्ती निर्माण। तपाईंले दिनुभएको एक एक पैसाको हिसाब र सदुपयोग हुनेछ। आलोचनाको जवाफ काम न हो। रबी लामिछाने हेर्नुहोस उक्त भिडियो अपडेट |

६२ घण्टा सम्म लगतार अन्तरवार्ता लिएर गिनिजि बुकमा नाम लेखाउन सफल पत्रकार रबि लामिछानेको नाम यतिबेला अत्याधिक चर्चामा रहेको छ । आजभोली रबि लामिछानेलाई नचिन्ने र उनको विषयमा नबोल्ने मान्छेहरु कमै भेटिन्छन् । पछिल्लो समय उनले गरेका प्रशंसा गर्न लायकका कामहरुको विषयमा पनि धेरै भन्दा धेरै जनताहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन् भने केही व्यक्तिहरुले उनको आलोचना पनि गरेका छन् । उनको नेपाली नागरिकता र अलिकति आक्रोशित स्वभावको विषयलाई लिएर केही व्यक्तिहरुले उनको आलोचना गरिरहँदा देश र जनताको निम्ति राम्रो काम गर्ने मानिसलाई आलोचना गर्नु भन्दा राम्रो तरिकाले सल्लाह सुझाव दिनु पर्छ भन्ने सोचको विकास सबैमा हुनु पर्छ |