देशमा एक्लै भाका छन् रबि छिट्टै आउ है प्रेम रबिलाइ सघाउन !! करोड़ो नेपाली हरुको मन छुने भिडियो सहित !!

नमस्कार! आदरणीय दर्शक र श्रोताहरुमा ।आजभन्दा केही दिन् अगाडीको स्कट नेपाल डटकमको लाईभ बसाईमा मैले हाम्री नेपाली चेली स्वर्गीय अष्टमी गुरुङ्, एक होनहार पत्रकार, हामी नेपाली जनताका हीरो रवि लामीछाने र मानसिक सन्तुलन् गुमाएर मैले के कुरा बोल्न हुन्छ? र के कुरा बोल्न हुँदैन भन्ने समेत् दिमाग नभएका, तर आफूलाई यो राष्‍ट्रका कुनै एक विवेकशील नेताभन्दा कम्तीको नसम्झीने, झोले नेता मुकुन्द घिमिरेका बारेमा गीत बनाएको थिएँ।आज म अर्को प्रसंग जोड्न चाहँन्छु।हामी तीन् करोड नेपाली जनताका ढुकढुकी, र आफ्नो पत्रकारिताका माध्यम बाटै भ्रष्टाचार, अनियमितता, कालो बजारी, र तस्करी जस्ता अपराधिक कृयाकलापको खुलेरै पर्दाफास गर्ने, अर्का एक् स्वाभिमानी पत्रकार प्रेम बानीयाँ पनि हाम्रा रवि लामीछानेभन्दा कम् थिएनन्। आखिर किन गए त प्रेम बानीयाँ अमेरिका? यो सबै जान्नका लागि यो भिडियोमा क्लिक् गर्नुहोस्!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.