चुनावकै बेला आयो अवसरबादी नेताको सात्तो खाने गीत (हेर्नुहोस भिडियो)

चुनावकै बेला नेताहरुलाई खबरदारी गर्दै देशप्रेमले ओतप्रोत एउटा निकै मनछुने गित बजारमा आएको छ ‘कस्लाई चिन्ता छ र’ … । गायक महेश नेपालको प्रस्तुतिको रुपमा बजारमा आएको यस गितमा महेश नेपाल, कुशल राज घोरासैनी र गितादेबीको सुमधुर आवाज सुन्न सकिनेछ । प्रकाश पुरीको मीठो शब्दमा तयार भएको यस गितको लय रमेश श्रेष्ठले बनाएका हुन । गितको भिडियोमा सुरबिर पण्डीत र गितादेबीको जिवन्त अभिनय देख्न सकिन्छ।