पानी नचल्ने सार्कीको हात, चुनावमा औंठाछाप चाहिं चल्ने ?? भिडियो आफै बोल्छ !!

एक छाक खानाको लोभ देखाएर जित्ने नेताले जिन्दगीभर भोकै बनाउछ त्येसैले बरु आज एकछाक खाना दिने हैसियत नभएको तर भोली एकजुगको लागि देश बिकास गर्न सक्ने हैसियत भएको नेतालाई आफ्नो अमुल्य मत दिनुहोला.. हामी सबै पर्देशिहरुको पनि प्रतिनिधित्व गरेर मत दिदैहुनुन्छ ,,आफ्नो मत को मुल्य बुझ्नुहोला.. देसमा हुन गैरहेको प्रदेश तथा प्रतिनिधि सभाको चुनाबको सबैलाई शुभकामना – Sushma Rupabung Rai


शुष्मा रुपाबुंग राईको कविता उनकै आवाजमा सुन्न तलको लिंक मा जानु होला