रुपक डोटेल र छुच्ची नानी विच बबाल अन्ताक्षरी (भिडियो सहित)

यतिबेला देश तथा विदेशमा हुने प्राय मानिसहरु इन्टेरनेटको पहुँचमा रहेका हुन्छन् तर्सथ अलिकति फुर्सद हुनासाथ सबैजना यु–ट्युव तिर रमाइलो भिडियो हेर्न तर्फ लाग्छन् । रमाइलो भिडियो हेर्ने क्रममा अचेल यु–ट्युवमा सबैले रुचाएको ओके नेपालको प्रस्तुती कायक्रम छुच्ची नानी शो.पनि कसैले नछुटाई हेर्ने गरेको पाइन्छ । विभिन्न कलाकारहरु संग कुराकानी गर्नेक्रममा छुच्ची नानी शो.लाइ माया गर्ने दर्शक श्रोताहरुको लागि चर्चित गायक रुपक डोटेल संगको रमाइलो कुराकानी पनि आइसकेको छ । कुराकानी निकै चाख लाग्दो र रमाइलो भएको छ । गायक रुपक डोटेलको सांगितिक यात्राको विषयमा केही कुराकानी गरिएको छ भने आगामी योजनाहरुको विषयमा पनि केही चर्चा गरिएको छ भने अर्को रमाइलो कुरा गायक रुपक डोटेलले संग छुच्ची नानीले रमाइलो अन्ताक्षरी खेलेकी छन् । छुच्ची नानी र रुपक डोटेल विचको रमाइलो अन्ताक्षरी हेर्नको लागि भिडियो हेर्नहोस् । [youtube https://www.youtube.com/watch?v=OyJszp6Evs4&w=560&h=315]