चर्चित गायिका पुर्णकला बिसीलाई छोरीको बिहे गर्न हतार,अर्को सन्तानको पनि योजना(भिडियो सहित)

चर्चित लोक तथा दोहोरी गायिका पुर्णकला बिसी गायिका मात्र नभएर एक असल श्रीमती र आमा पनि भै सकेकी छिन् । उनको साथमा अहिले उनको जीवन साथी र उनकी प्यारी छोरी रहेकी आमा स्वयम स्वरकी रानी भएको र आफ्नो परिवारका सबै सदस्यहरु सांगीतिक क्षेत्रमा संग्लनता भएको हुनाले गायिका पुर्णकला बिसीको छोरी पनि अहिले बाट नै गित गाउनको लागि अघि सर्ने गर्छिन् । यतिबेलाको लक्षण हेर्दा छोरी पनि गायिका नै बन्ने संकेत भएको कुरा उनले यतिबेलाको चर्चित यु–टयुब च्यानल ओके नेपाल बाछ प्रशारण हुने कार्यक्रम छुच्ची नानी शो मा . छुच्ची नान संग कुराकानी गर्दै छोरीको विषयमा केही कुराहरु जानकारी दिएकी थिइन् । आफ्नो श्रीमानले पनि मोडलिङ तर्फपाइला चालेको र यो यो पाटोमा सबैले मायया गरेको र सर्पोट पनि गरेको उनले बताइन् । साथै छुच्ची नानी शो.मा कुराकानी गर्दै उनले छुच्ची नानी संग रमाइलो दोहोरी पनि गाएकी थिइन् । छुच्ची नानी संग गायिका पुर्णकला बिसीको घम्साघम्सी दाहोरी हेर्नको लागि भिडियो हेर्नुहोस् ।[youtube https://www.youtube.com/watch?v=T-hgUUvI1bg&w=640&h=360]