आलु मीठो तारा खोलाको नेपालकै उत्कृस्ट पन्चे बाजा गित – बसन्त थापा भिडियो

Spread the love

बाग्लुंग जिल्लामा जन्मिनु भएका गायक / संगीतकार पन्चे बाजाका ‘राजा’ भनेर अहिलेका युवा पुस्ता हरु बीच चिनिने एक मात्र सेलीब्रेटी ”बसन्त थापा” जो अहिले बेलायतमा हुनु हुन्थियो केहि समयको लागि आफ्नो गित संगीत स्टेज प्रोग्राम हरु लियर आउनु भएको थियो | यसै क्रममा हाम्रो भेट घाट भयो बर्मिन्ग्हममा देउसी भैलो खेल्दै रमाउदै बसन्त थापा संगको केहि रमाइलो पल हरु हामीले तपाई हरु संग पुराउने कोशिस गरेका थियौ || अहिले लाइ मिठो अन्तरबार्ता हेरौ / सुनौ भिडियोमा :

अहिले भर्खरै नेपालको बसाइमा गायक / संगीतकार बसन्त थापाको नया पन्चे बाजा गित आफ्नै युटुब मार्फत सार्बजनिक भएको छ.. आलु मीठो तारा खोलाको बसन्त थापाको मिठो पन्चे बाजा गित भिडियो उहालाई सफलता को अग्रिम शुभकामना छ र लोकगित प्रेमीले एकपटक हेरीदिनु र सुनिदिनुहुन आग्रह