नेपाली हरुलाई झट्का लाग्ने गित गाय पछी चितवन यसरी जाग्यो.. भिडियो

रत्ननगर जेसिजको आयोजनामा २०७४ साल कार्तिक २७ गते देखि २०७४ साल मंसिर ३ गते सम्म आयोजना गरिएको पूर्वी चितवन महोत्सवमा मलाई गीत गाउने यो अवसर प्रदान गर्नुभएकोमा आयोजक रत्ननगर जेसिजलाई हृदय देखि नै आभार प्रकट गर्दछु। र चितवनबासी सम्पूर्ण आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू प्रति पनि आभारी छु र रहिरहने छु। हजुरहरुले दिनुभएको मायाँ ममता स्नेह सद्भाव र सहानुभूतिलाई सधैं यो मुटुमा राखेको छु र राखीरहने छु। धन्यवाद! गायक निलमनी भण्डारी