जनयुद्दमा १७ हजार मानिसहरु मारिएका हुन् । ती मध्ये १२ हजार भन्दा बढि शाही सेनाका राइफलले उडाईएका थिए। भिडियो सहित !!

प्रचन्डपुत्रको मृत्युमा केहि पटमुर्ख हरुले खित्का छोडे।१७ हजार नेपालीका छोरा मार्नेलाई ठिक्क पर्यो सम्म भन्न भ्याए।कसैको मृत्युमा यतिसारो यमराजे र नपुंसक अभिव्यक्ति दिनेहरुले प्रचन्डले १७ हजार मान्छे मारेको मात्र देखे। त्यसपछिका उपलब्धी देखेनन्।केहि उपलब्धी नदेख्ने ब्वाँसाहरु हो, यसरी बेसरम हाँस्ने मौका पायौ, कसैलाई गाली गर्ने मैका पायौ, यो चैं तिमीहरुका बाजेबराजुले उपहार देको हो? कतिबेला के बोल्ने भन्ने कुराको हेक्का नभएका चोरा खन्तीहरु..! हो, प्रचन्डका राम्रा नराम्रा दुबै पक्षहरु छन्, जुन हामी मानवका प्राकृतिक बिशेषता नै हुन्।तर प्रचन्डका केहि राजनैतिक कमजोरीहरुलाई बटुलेर उनी पुत्रशोकमा डुबेका बेला यस्ता अमानवीय भाषा बोल्नेहरु चैं नरपशु नै हुन्। बाकी भिडियोमा सुन्नु होला