प्रचण्ड र सिता स्टेजमै यसरी भक्कानिएर रोएपछि (भिडियो सहित )

माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल उम्मेद्वार रहेको चितवनमा एमाले र माओवादी केन्द्रको संयुक्त जनसभामाझ प्रकाशप्रतिको सम्मान र श्रद्धाञ्जली दिएका थिए ।संयुक्त जनसभामा दाहालका साथ पत्नी सिता पनि थिइन । प्रकाशप्रतिको श्रद्धाञ्जलीबाट सुरुभएको चुनावी सभालाई एमाले अध्यक्ष ओलीले संवोधन गरे भने माओवादी अध्यक्ष दाहालले भने संवोधन गरेनन । माओवादीका तर्फबाट रामबहादुर थापाले बोलेका छन् । जब प्रकाशप्रतिको सम्मान र श्रद्धाञ्जली दिन सुरु गरियो तब आमा सीताले आफुलाई सम्हाल्न सकिनन् त्यसपछि प्रकाशको फोटोमा पुगी उनले फोटो सुम्सुमौदै रुन सुरु गरिन । तल भिडियोमा हेर्नुहोला ।

भिडियो यहाँ हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=bJOs6P7hz2E]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.