घुर्ने समस्यालाई हटाउन के के गर्नुपर्छ? यस्तो छ एकदम सजिलो उपाय ! भिडियोमा

घुर्ने बानीलाई आजकाल स्वास्थ्य समस्याका रुपमै लिइदैंन ।

घुर्ने मानिसलाई तत्काललाई केही असर नगरेपनि उसंगै सुतेको मानिसको निद्रामा असर पर्छ । घुराईले स्वास्थ्यमा समेत दुष्प्रभाव पारिरहेको हुन्छ । यसको सिधा सम्बन्ध मुटुसम्बन्धी समस्याहरुसंग हुन्छ।

यसैले घुराईको बढी समस्या छ भने यो योग साधना बाट हटाउन सकिन्छ । यद्यपि घुराईलाई घरेलु उपायको मद्धतले पनि हटाउन सकिन्छ ।
हेरौ भिडियो