डा.रामशरणलाई लक्षित गरी बम प्रहार भिडियो सहित !!

Spread the love

नुवाकोट क्षेत्र नं १ मा काँग्रेसले जित्ने पक्का भए पछि हिजो मात्र रमेश कुमार महत र रामशरण महत बीच बोलचाल बन्द र रमेशले हित बहादुरलाई भोट हाल्न आबहान गरे भन्दै एमाले र माओबादीहरूका भतुवाहरूले उनीहरूकै मातहातमा रहेको मिडियाले नचाहिदो हल्ला फैलाए साथै आज महतको चुनावी अभियानलाई नै प्रतिकुल असर पर्ने गरी बम पड्काए।यस्ता आतङ्कारीहरूलाई सरकारले यथाशीघ्र कानुनी दायरामा ल्याई कार्बाही होस भन्न चाहन्छु। – कर्ण बहादुर अधिकारी