चलचित्र ‘भैरे’ को भव्यतापूर्वक शुभ मुहुर्त गरियो, मंसिरको पहिलो हप्ताबाट छायांकन शुरु गरिने भिडियो सहित !!

काठमाण्डौं – विध्यार्थी जीवनदेखि नै रंगमञ्चको क्षेत्रमा होमिएर सडक नाटक,भिडियो फिल्म हुँदै दर्जनौं नेपाली सिरियल एवं टेलिभिजनको पर्दामा समेत निर्देशन गरेका साथै नेपाली चलचित्रको क्षेत्रमा सुपरहिट चलचित्र दिन सफल निर्देशक श्री एभरेष्ट सूर्य बोहराको पाँचौँ चलचित्र ‘भैरे’ बन्ने भएको छ । चलचित्र ‘ठूली’ साथै ‘अग्नी परीक्षा’ र ‘मुटु’र ‘कान्छा’जस्ता सुपरहिट सिनेमाहरु बनाउन सफल निर्देशक एभरेष्ट सूर्य बोहराले केही समयको बिश्रामपछि पुन: नयाँ फिल्म निर्देशन गर्न लाग्नुभएको छ ।.. बाकी भिडियोमा हेर्नुहोस !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.