बेलायत को एल्डरशटमा शूट गरिएको चलचित्र भिडियो गित यस्तो बनेछ! भिडियो सहित !!

Spread the love

आमा पाइराई आमा चलचित्र चौरासी पुजा गीत कुमुद इन्टरटेनमेन्टको युट्युब च्यानलमा रिलिज भएको छ । कुमुद इन्टरटेनमेन्टको बितरक तथा पोस्ट प्रोडक्सन रहेको यो चलचित्रको गीत कुमुद इन्टरटेनमेन्टका निर्देशक हुन् । कुमुद पन्तले जाजरकोट जिल्लाका भूकम्प पीडितलाई ५ हजार रुपैयाँ सामाजिक कार्यकर्ता लक्ष्मी बोगटी द्वारा सहयोग गरेका छन् ।

भिडियो गीत निर्देशक निर्माता क्यामेरा र सम्पादक कुमुद पन्तको रहेको छ। बिपिन आचार्यको संगीत रहेको यस गीतमा महिला स्वर मण्डबी त्रिपाठीको र पुरुष स्वर राजन श्रेष्ठको रहेको छ । जानकी पन्त जुनको बोल रहेको छ। गीत को कलाकारहरू विद्यावती पन्त कुमुद पन्त निलु पन्त जानकी पन्त पुष्प पन्त युवराज पन्त शारदा पन्त विष्णु पन्त डिला पन्त दुर्गा पन्त बसन्ती पन्त प्रकृति पन्त को यस गीतमा अभिनय रहेको छ ।चलचित्र चौरासी पुजा चाँडै प्रदर्शन आउदै छ ।यो गीतको छायांकन लण्डन, टावर ब्रिज डर्डल डोर डोर्सेट, एल्डरशट सुन्दर ठाउँहरू गरियेको हो । यो उत्कृष्ट र राम्रो चलचित्रको गीत हो यो गीतको युट्युब लिङ्क तल छ |

कुमुद पन्तले जाजरकोट जिल्लाका भूकम्प पीडितलाई ५ हजार रुपैयाँ सामाजिक कार्यकर्ता लक्ष्मी बोगटी द्वारा सहयोग गरेका छन् ।