शिक्षण पेसा सगै गाइपाल गर्दै भुबन धामी लाखौ आम्दानी प्राबिधिक र अनुदान बारे कृषि जानकारी

कृषि पेसामा अहिले धेरै युवा आकर्षक भए पनि प्राबिधिक ज्ञान् नहुदा धेरै को यो पेसा धरासाही बनेको छ तर प्राविधिक ज्ञान् त अनुभब लियर गरेको पेसा ले घाटामा लादै भने अर्का उदाहरण हुनुन्छ भुबन धामी पुर्खेउली पेसा कृषि भन्दै आफु टिचर भए पछिपनि चारजन बेरोजगार लाइ रोजगार दियर अहिले काठमाडौ चन्द्रागिरिनगपालिका पन्ध्र मा साना ठुला गरेर डेड करोड लगानी गरेर दस बर्श लाइ जग्गा भाडामा लि कृषि पेसापनी अगि बडाइ रहनु भए को छ बिस्नु देवि मन्दिर छेउमा संन्चालन गरेको गाइ फर्मा बाट दैनिक तिन सय लिटर दुध निक्लिन्छ स्कुल जानु भन्दा अगि अफुनै गाइको हेरचाह मा खटिनुहुन्छ सनिबार छुटिको दिन त पुरै समय गाइ सगै बिताउनु हुन्छ नेपालमा कतिपय मान्छे को बुजाइ कृषि पेसा पढेका मान्छेले गर्नु हुदैन भन्न्न गलत बुजाइ ले गर्दा नेपालमा कृषि पेसा  फस्टाउन नसकेको बताउनु हुन्छ कृषि गर्न बास्तबिक किसान ले अहिले राज्य ले दिने भनेको सौलेत कर्जा ऋण र अनुदान पहुँच हुने ले नै खाय गुनासो छ वाडा पालिका र नगरपालिका र सिङगो राज्य को पोलेसि बास्तबिक किसा सग मिल्ने नहुनु दुख लाग्दो बताउदै आफुले अहिले सम्म विभिन्न निकायमा धाएपनी कुनै अनुदान नपाए को बताउनु भो कृषि कुराकानी भिडियो लिङक भित्र छ एक चोटी हेरेर कृषि गत्दै हुनुपर्छ भने तपाईंको यो भिडियो ले सयोग गर्ने छ https://youtu.be/ZbwGSYIOhWw