हे भगवान ! तान्त्रिकले देखाए अहिले सम्मको अचम्म लाग्दो जादु, जोखाना हेर्न आएका मान्छेनै ३ छक्क परे (भिडियो सहित)

मोरङ । केहि समय अगाडी एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ । करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको छ ।

बच्चादेखि वृद्ध सबै बिरामी परेपछी धामी ले चिन्ता बस्न सुरु गरेको तीन दिनसम्म पनि केही पत्ता नलागेपछि केही गाउँलेहरुले धामीलाई कुटपिट समेत गरेका थिए ।

अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खनेर हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी सबै गाउलेहरुले धामीलाई माफी मागेर सम्मान समेत गरेका छन ।

त्यस्तै भर्कहरी एक तान्त्रिक हरि गौतम पनि मिडियामा आएका छन्। उनले एक यन्त्र बाट बिरामीको उपचार गर्दै छन् र त्यो यन्त्र नेपालमा म संग मात्रै छ भनेर उनले बताएका छन् । त्यस्तै उनले भिडियोमा यसको प्रयोग गरेर देखाएका छन् ।