कभर गीतका राजा छेवाङ् लामा र संजीत् एक साथ् मिडियामा,लाखौ कमाइ हुने पेसा छाडेर गायक बने!(भिडियो सहित)

युटुबमा लगातार करोड भन्दा बढी हेरिने यी दुई अनुहार पहिलोपटक एक साथ् मिडियामा आएका छन।कान्छी ओइ कान्छी भन्ने पुरानो गीतलाई कभर गरेपछि यिनीहरुलाई दर्शकले धेरै खोज्न थालेको हो।छेवाङ् लामा र संजीत श्रेष्ठ एक साथ् मिडियामा देखिएका हुन्।

केहि दिन अगाडी टिक टकमा २ बर्षीय बालिका भाइरल भन्ने समाचार आए संगै संजीत श्रेष्ठको बारेमा धेरैले बुझ्न खोजेका पनि थिए तर उनि आफ्नो प्रोफेशनल अरुनै रहेको बताउदै आएका थिए।सबैको चाहनालाई मध्यनजर गर्दै उहाहरु एक साथ् मिडियामा देखिएका हुन्।हेरौ उक्त टिम संग गरिएको कुराकानी :