श्रद्धाञ्जली दिन पुगेका ओली र प्रचण्डकै रुवाबासी, वृद्धा भत्ता सुरुवात गर्ने नेता भरतमोहनको मृत्यु पछि पार्टी कार्यालयमा जे देखियो

दिवंगत नेता भरतमोहन अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको उक्त समय आँखाभरी आँसु देख्न सकिन्छ भने परिवार विछिप्त अबस्थामा रहेको देख्न सकिन्छ।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका हुन् ।
हेरौ उक्त भिडियो जस्ताको तस्तै :