चर्चित गायक खुमन अधिकारीको यस बर्षकै उत्कृष्ट दशैं गीत आयो “भिडियो”

कमल सरगम,काठमाण्डौ\नेपाली लोक दोहोरी क्षेत्रमा आफुलाई छुट्टै पहिचान बनाएकी चर्चित गीतकार तथा गायिका गायत्री थापाको यसपालीको दशैं गीत “जमरा जौका”बजारमा आएको छ।चर्चित गायक खुमन अधिकारी र देवी घर्ती मगरको सुमधुर आवाज रहेको गीतमा सर्जक महेन्द्र भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजना रहेको छ।शिब दर्शन फिल्म्सले बजारमा ल्याएको उक्त गीतमा चर्चित मोडल महेन्द्र गौतम र रिचाले अभिनय गरेका छन।गीत निकै उत्कृष्ट बनेको गायत्री थापाले जानकारी दिएकी छिन।हेरौ भिडियो :