अशोकको सहकर्मी भुईकटरले पनि गाए अशोकको गित (भिडियो सहित)

झापाको दमकका ११ बर्षे अशोक दर्जी आफ्ना सहकर्मी भुईकटरको घर निर्माणमा जुट्ने बताएका छन् । उनले संचारकर्मीहरुसँग कुरा गर्दै पक्का घर बनाइने बताए ।आफूले सहकर्मी भुईकटरको घर निर्माणका लागि अर्को गीत ल्याउन लागेको पनि उनले खुलाए । गायक तथा संगीतकार टंक बुढाथोकीले आफ्नो दोस्रो गीत तयार पारिरहेको उनको भनाई छ ।अहिले अशोक दर्जीको घर निर्मणको कार्य चलिरहेको छ ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=j3V4EgbVsHs]