सुर्य र प्रतिमाको मायामा “खडेरी” लाएपछि , (भिडियो सहित)

प्रदेशी गायक सुर्य खड्का र प्रतिमा विश्वकर्माको आवाजमा सजिएको नयाँ गीत खडेरी भर्खर मात्र सार्वजनिक भएको छ ।

अन्यन्तै उत्कृष्ट लय तथा शव्द सिर्जना रहेको सो गीतमा शिव अखेली र प्रशान्त बोहोराको शव्द सिर्जना रहेको सो गीतमा सुर्य खड्काकै लय सिर्जनार रहेको छ ।

गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै गायक खड्काले आफ्ना विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले माया गरिदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

सिर्जन बरालले म्युजिक भिडियो निर्देशन गरेको सो गीतमा राजु सुवेदी र पार्वति कार्कीको अभिनय रहेको छ ।
गीतको पुरै म्युजिक यस्तो छ