दुर्गेश थापा र बिष्णु माझीको अर्को उत्कृष्ट सहकार्यमा जन्मियो जिउँदो लास “एक पटक पुरा भिडियो हेर्नुहोस’

नेपाली लोक संगीत क्षेत्रका होनहार गायिका बिष्णु माझी र गंगादत्त गिरीको सुमधुर आवाजमा कमल सरगमको लय र गोबिन्द लामिछानेको शब्द रहेको अर्को मार्मिक लोकदोहोरी गीत “जिउँदो लास”को ट्रेलर सार्बजनिक भएको छ गीतमा अभिनय भने दुर्गेश थापा,संचिता साही र सुबास सौगातको रहेको छ गीतको पुरा भिडियो भने यही फाल्गुन १५ गते आउने सर्जक कमल सरगमले जानकारी दिए
भिडियो ट्रेलर हेर्नुहोस :