Monday , February 19 2018
Breaking News

डा बाबुराम भट्टराइ सहित यी ५ उत्कृष्ट नेताको भबिष्य सधाको लागि अन्धकार(एक पटक हेर्नुहोस)

प्रवल संभावना भएर पनि राजनीतिको राजमार्गवाट गोरोटोमा पुगेका ५ नेताहरुको वारेमा हामीले रिपोर्ट तयार गरेका छौं । डा. बाबुराम भट्टराई, अशोक राई, सिपी मैनाली, प्रकाश कोइराला र राधाकृष्ण मैनाली त्यस्ता पात्र हुन् जो वर्तमान राजनीतिका प्रमुख पात्र होइनन् । तर एउटा कालखण्डमा यी ५ नेताहरुको नेतृत्व र ब्यक्तित्व संझनलायक थियो । हेर्नुहोस् भिडियो रिपोर्ट –

Leave a Reply

%d bloggers like this: