अश्लील भिडियो बनाई ब्लाकमेलिङ गरेको आरोपमा २ युवक पक्राउ (भिडियो सहित )

झापा । महिलासँग अश्लील क्रियाकलाप गरी सामाजिक सञ्जालमा अपलोड गर्ने धम्की दिएर ब्लाकमेलिङ गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। घटनामा संलग्न एक युवक अझै फरार रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। पक्राउ पर्नेका झापा अर्जुनधारा नगरपालिका ९ सालवाडी निवासी १७ वर्षीय विजयकुमार मगर र सोही ठाउँका १७ वर्षीय नवीन डाँगीलाई प्रहरीले पक्राउ गरी शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । कसरि पक्राउ परे त २ युवक ? तल भिडियोमा हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=SfYfBFEHY9A]