मेलबर्नको तीजमा संकलित रकम नेपालको क्यान्सर पीडितको लागि

१७ अगस्ट, वैरबी बाप्टिस्ट चर्च, मेलबर्न: मेलबर्न नेपलिज कम्युनिटी वेस्टको आयोजना तथा रोयल वेस्टर्न फुटबल क्लबको सहकार्यमा अस्ट्रेलियाको मेलबर्नमा फेडेरल एमपी जोयान रायन, भिक्टोरियाका कन्सुलेट जेनेरल चन्द्र योञ्जन, मल्टीकमिसन भिक्टोरियाका डा सुन्दरम...