राहुल र स्मिताको पुनर्मिलन: ऐतिहासिक र ठूलो सामाजिक सन्देश

कानूनी रुपमा नै छोडपत्र गरेको एक हप्ता पनि नबित्दै सामाजिक सन्जाल मार्फत राहुल र स्मिताको पुनर्मिलनको लागि सुझाबको बाढी नै आएकोलाई आधार मानेर कपुरबोट मेडियाका सन्तोष देउजाले गरेको अथक प्रयाशका कारण यो...