मैयाँसाहेब

भवानी भिक्षु राणाशाहीको र आजको प्रजातन्त्रसमेतको, गत पन्ध्र वर्षको, मेरो मानसिकतामा यत्रतत्र गरी एउटा शृङ्खला नभएको जानकारीको क्रम छ । ती सबै आज एक सूत्रमा उनिन चाहन्छन्, एउटा रूप लिन चाहन्छन् अर्थात्...