भोजपुरको पौवादुम्मामा मीरा राई अन्तराष्ट्रिय रंगशाला बन्दै

चोरलाई चौतारी र भकारी र साधुलाई सुलीको देशको रुपमा बेला बखत चर्चा उठ्ने र काम गर्नेको चर्चा मरेपछि गर्ने गरिएकोमा आलोचना गर्ने गरिए तापनि अन्तराष्ट्रिय रुपमा चर्चित अल्ट्रा धाविका मीरा राईको सम्मानमा...