![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2022/01/loksewa-512x445-1.png?resize=512%2C445&ssl=1)
लाेकसेवा तयारी
१. विद्यालयको पढाइपछि विद्यार्थीलाई दिइने अत्यधिक गृहकार्यको चापलाई घटाउने उद्देश्यले हालै शिक्षासम्बन्धी कानुन पारित गर्ने देश कुन हो ? चीन – शिक्षासम्बन्धी सो नयाँ विधेयक राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति र मुलुकको...