जन्म दिनमा ४०,००० रुख रोप्ने विस्वकै महंगो मोडेल एबं नायिका गिसेल

ब्राजिलकी मोडेल, वाताबरणकर्मी, लेखिका, नायिका एबं ब्यबसायी गिसेल क्यारोलाइन बुण्डचेन विस्वकै सबैभन्दा महंगो मोडेलमध्येमा पर्छिन र उन्ले आफ्नो चालिसौं जन्मदिन ४०,००० बिरुवाहरु रोप्ने लक्षलाई मूर्त रुप दिंदै ऐतिहासिक बनाइन । वाताबरणमाथि मानिसद्धारा...