दीपकराजको व्यंग्य : देशमा भ्रष्टाचार र महंगी बढेको देखेर होला जनसंख्या बढ्न डराएछ !

१३ माघ, काठमाडौं । राजनीतिकदेखि समसामयिक विषयमा कटाक्ष गर्न माहिर मानिन्छन्, अभिनेता दीपकराज गिरी । बेलाबेला विभिन्न विषयलाई लिएर उनले सामाजिक सञ्जालमा कटाक्ष गर्ने गरेका छन् । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना...