वारंवार ब्युंतिराख्ने वुद्ध जन्मस्थल विवादको समाधान के त?

नेपाल सरकारलाई समस्याको जरो उखेल्ने बाटो देखाउँदा  र बताउँदा पनि  त्यस्मा नलाग्ने, अनि बारंबार निस्कने यस्ता समस्याको बिरोध गर्दै नेपालीहरु कति बस्ने? समस्यालाई स्थायी रुपमा समाधान गर्न नेपाल सरकार अबिलम्ब लाग्नुपर्छ ।...