![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2020/09/Survive-or-Die3.jpg?resize=1365%2C960&ssl=1)
सरिना सैंजू अभिनित अस्ट्रेलियन चलचित्रलाई थुप्रै अवार्ड
नेपाली मूलकी सरिना सैजू बाल कलाकारको रुपमा अभिनित अस्ट्रेलियन चलचित्र “Survive or die” ले थुप्रै अन्तराष्ट्रिय पुरस्कार हात पारेको छ । २०१६ मा छायांकन गरी १५ सेप्टेम्बर, २०१८ मा प्रदर्शन गरिएको यो...