![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2020/07/Meltriko-Jutta.jpg?resize=500%2C260&ssl=1)
नेपाल आइडल २ का ‘चमत्कारी मान्छे’ को तेश्रो गीत शुक्रवार सार्वजनिक
औपचारिक रूपमा संगीत सिक्ने अवसर नपाएका नेपाल आइडल २ को २७ औं एपिसोडमा निर्णायक न्ह्यू बज्राचार्यद्वारा “चमत्कारी मान्छे” उपनाम पाएका र आइडलको उत्कृष्ट ६ मा पर्न सफल पवन गिरीको पहिलो गीत ‘मलाई...