![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2022/01/loksewa-512x445-1.png?resize=512%2C445&ssl=1)
पहिलोपटक लोकसेवा तयारी गर्दै हुनुहुन्छ ? यस्ता छन् ध्यान दिनुपर्ने कुरा
काठमाडौं । लोकसेवा तयारीका क्रममा निम्तिने द्विविधा अनगिन्ती छन् । त्यसमा पनि पहिलोपटक झनै धेरै अन्योलता सिर्जना भइरहेका हुन्छन् । के पढ्ने, के नपढ्ने, कसरी पढ्ने, पढेका विषयवस्तुलाई सटिक रूपमा कसरी ढाँचा...