मोडल सरिता दानकुटीको आत्म*ह-त्या प्रयास (भिडियो)

छिमेकी केटासंगको सम्बन्धबाट गर्भ रहेको र समाजमा बाँच्न गाह्रो भएको भन्दै केटीले आत्महत्या प्रयास गरेकी छन् । आफ्नै घर नजिकका केटासंगको सम्बन्ध परिवारले थाहा पाउँछन् । केटीको महिनाबारी रोकिएपछि केटालाई खबर गर्छे तर परिवारले अर्को केटासंग बिहे गरिदिन्छन् । केटीले केटासंग बारम्बार भन्दा पनि वास्ता नगरेकाले आत्महत्याको प्रयोस गर्छिन् । सरिता दानकुुटी र आरके बसौलाको प्रमुख भूमीका रहेको कृष्णप्रसाद गौतम र सरिता अधिकारीको स्वर रहेको गीत तारे भीरको कथा बस्तु हो । गीतमा सुबास अम्गाईको निर्देशन तथा सम्पादन र गणेश सापकोटाको छायंकन रहेको छ । दिवस थापामगरले एरेन्ज गरेको गीतले समाजको पछिल्लो परिभेषलाई देखाउने प्रयत्न गरेको छ । हेर्नुहोस् गीत ।