मेरी बिरामी छोरिलाई पि,ट्ने चि,मोट्ने डाक्टर नर्स हैनन नरपि,चास हुन भन्दै आ,क्रोशित भए जय किशन बस्नेत-भिडियो सहित

Spread the love

दर्शकले माया गरेका कलाकार हुन जय किशन बस्नेत, जब उनि चलचित्रको पर्दामा हसाउन थाल्छन जस्तोसुकै दर्शक पनि नहासी बस्न सक्दैनन । उनै जय किशन बस्नेतलाई गत बिहिवार त,नाब भयो, उनको छोरी जाहन्वी बस्नेत बिरामी भएर एमे,र्जिन्सीमा लेराउदा दुर्बेबहारमा परे जय किशन बस्नेत र उनकी छोरी जाहान्वी ।

यही बिषयमा जयले धेरै भन्दा धेरै पत्रकारलाई जानकारी दिए । उनले भने म अस्पताललाइ दो,शी मान्दिन अस्पताल मन्दिर हो । यहाँ धेरै बिरामी निको भएर जान्छन अनि डाक्टर र नर्स लाई भगवान मान्छन । तर कोही कोही यस्ता पनि हुन्छन जसले बिरामी र उसको परिवारलाई मानसिक तनाब दिन्छन, तिनिहरुलाई म नरपिसाच भन्छु । बाकी भिडियोमा हेर्नुहोस