धर्ती माताको अचम्मको शक्ति, यसरि देवता उत्रिएपछि एकाएक काम्न थालिन युवती, मन सम्हालेर हेर्नुहोला डरलाग्दो दृश्य

Spread the love

भद्रकाली | केहि समय देखि नै युटुब र सामाजिक संजालमा एकदमै भाइरल भएको नाम हो धर्ति माता उर्फ गुल्मीकी बिष्णु कुँवर । मानिस र देशकै भविष्यवाणी गर्दै युट्युव भिडियोहरुमार्फत भाइरल बन्दै आएकी धर्तीमाता गुल्मीकी विष्णु कुँवर हुन् ।

यतिबेला ‘धर्ती माता’ को रुपमा सामाजिक सञ्जालमा चर्चित बनेकी छिन् गुल्मीकी विष्णु कुँवर । गुल्मीको ईस्मा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष टीका रेश्मीका अनुसार उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस –८ मा रहेको पालुखाको पनाह टोलमा हो । उनकी आमाको मृत्यु भइसकेको छ भने उनले बाबुको नाम सञ्चार माध्यममा गोप्य राखेकी छिन् ।

धर्ती माताले २०७९ सालसम्म नेपालमा विनास आउने दाबी पनि गरेकी छिन्। २०८८ सालमा नयाँ अवतार आउने पनि माताको कथन छ। ‘म ज्ञान दिँदै हिँडेकी छु। २०७७ सालपछि देशमा विनास आउनेछ। भगवानको आदेशअनुसार काम गर्दैछु। हेर्नुस आजको भयानक दृश्य –